Layout A (with pagination)

धर्म संस्कृति

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर...

Read More
खेलकुद

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले...

Read More
समाचार

सप्तरीमा म्यादी प्रहरीका लागि पहिलो दिन नै १६ सय ४८ जनाद्वारा आवेदन

सप्तरी, ३१ भदा । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्ना आवेदन आह्वान गरिएको पहिलो दिन नै सप्तरीमा १ हजार भन्दा बढीले आवेदन दिएका छन् ।आवेदन दर्ता खुलेको दिन बिहीबार पहिलो दिन सप्तरीमा १ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् ।सप्तरी...

Read More
समाज

मोरङको छुट्टाछुट्टै ठाउँबाट लागुऔषध सहित तीन जना पक्राउ

बिराटनगर, ३१ भाद्र । मोरङको छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका ४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।बिहीबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको...

Read More
समाज स्वास्थ्य

कञ्चनरुपमा ६ जनामा डेंगुको संक्रमण पुष्टि

कञ्चनरुप, ३० भदौ । सप्तरीको कञ्चनरूप नगरपालिकामा ६ जनामा डेंगुको संक्रमण देखिएको छ ।उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा आएका १० जनाको चेकजाँच गर्दा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।बिहिवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय...

Read More

You cannot copy content of this page