Layout A (with pagination)

समाचार

राजविराज जेसीजद्वारा जेसीज सप्ताह अन्तर्गत पाँचौँ दिन रक्तदान

राजविराज, १ फागुन । राजविराज जेसीजले जेसीज सप्ताह अन्तर्गत पाँचौँ दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राजविराज जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ अन्तर्गत सोमबार पाँचौँ दिन गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरेको हो । नयाँ...

Read More
समाज

सप्तरीको कञ्चनरुप–९ मा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

कञ्चनरुप, १ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –९ मा आँपको रुखमा झुण्डिएको अवस्थामा सोमबार बिहान एक महिलाको शव फेला परेको छ ।घर नजिकैको आँपको रुखमा आफ्नै सलको पासो बनाई झुण्डिएको अवस्थामा स्थानिय भिम बहादुर भुजेलकी ४५ वर्षीया श्रीमती शान्ता भुजेल मृत फेला परेकी हुन् ।मृतकको पति...

Read More
शिक्षा • समाचार

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा वक्तृत्वकला, सुनिलकुमार यादव प्रथम

राजविराज, १ फागुन । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा सुनिलकुमार यादव प्रथम भएका छन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित ‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ विषयमा सम्पन्न प्रतियोगितामा बि.बि.एस. प्रथम वर्षका यादवले...

Read More
कोशी प्रदेश • समाचार

३ सय ५० किलोग्राम गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

सुनसरी, १ फाल्गुन । सुनसरी प्रहरीले जिल्लाको देवानगंज गाउँपालिका ६ स्थितबाट गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक धरान–१६ सुनसरीका २७ वर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई रहेका छन् ।आइतबार राती साढे १० बजे राजगंज सिनवारी-कप्तानगंज स्थित भित्री...

Read More
धर्म संस्कृति • समाचार • समाज

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा १३ दिने अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने

राजविराज, १ फाल्गुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित पातोमा श्री १०८ रामचरित्र मानस अन्तर्राष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ ।महायज्ञ आयोजक समितिले राजविराजमा पत्रकार सम्मेलन गरि चैत २ गते देखि १२ गतेसम्म महायज्ञ हुने जानकारी दिएको हो ।महायज्ञमा नेपाल तथा भारतका गरि लाखौंको...

Read More

You cannot copy content of this page