झापा, भाद्र १५ गते । झापाको बाह्रदशीमा हात्तीको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवी बहादुर अधिकारी रहेका छन।मंगलबार बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको...
Layout A (with pagination)
कञ्चनरुप, १५ भदौ । सप्तरीको कञ्चनरुप १२ स्थिर रुपनगरमा बुधबार एक यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन ।गाईघाटबाट धरानतर्फ जादै गरेको को १ ख ३५२३ नम्बरको बस रुपनगरको कलौनि टोल स्थित अनियन्त्रित भई पल्टिदा १९ जना यात्रु घाइते भएका हुन । घाइते मध्ये दुई जनाको...
वृजमान तामाङ – विरेन्द्र बजार, १५ भदौ । प्रदेश आम संचार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सहयोग गर्न तत्पर रहेको बताएका छ्न । सप्तरीको कञ्चनपुरमा बुधबार स्थानीय पत्रकारहरुसंग भेटघाट गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त...
राजविराज । सशस्त्र प्रहरीले सप्तरीको बोदे बर्साइनबाट अबैध औषधी बरामद गरेको छ ।भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बोदे बर्साइन नगरपालिका वडा नम्बर ८ स्थित सोनापुरबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपट्टिको टोलीले १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको अबैध औषधी बरामद गरेको...
राजविराज, १४ भदौ । सप्तरीको सदरमुकाम राजविराजमा हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आज नेपाली हिन्दू महिलाहरूले गीत÷नृत्य प्रतियोगिता गरेर मनाएका छन् ।“असल संस्कृतिको मूल्य, मान्यता र मौलिकताको संरक्षण एवम् सम्बद्र्धन गरौं” नाराका साथ राजविराजस्थित हरिनन्देश्वर महादेव...



