Layout A (with pagination)

समाज

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राती प्रदेश नं. २–०१–००२ प ५०५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय मात्रिका प्रसाद यादवको मृत्यु भएको हो ।...

Read More
मधेस प्रदेश • समाचार

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेश सरकारले भोलि प्रदेशभरि बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा जारी गरिएको प्रदेश राजपत्र, २०७९ मा थप गरिएको बिदाहरूमा माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । मधेश प्रदेशको ८ वटै जिल्लामा...

Read More
समाज

सप्तरीको पोर्ताहामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

कञ्चनरुप, ४ माघ । सप्तरीको पोर्ताहामा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री हनुमाननगर कंकालिनी नगरपालिका ३ का ७० वर्षीय डम्बर भनिने सत्यनारायण विश्वास रहेका छन ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा बुधबार...

Read More
समाचार • समाज

दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै सप्तरीको विभिन्न ठाउँमा दीप प्रज्वलन

राजविराज । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै सप्तरीको विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।विभिन्न संघसंस्थाले राजविराजस्थित सहिद दशन चोक, गजेन्द्र चोक, रुपनी गाउँपालिकाको चोकलगायतका ठाउँमा दीप प्रज्वलन गरेका हुन् ।सहिद दशन चोकमा सामुदायिक सेवा केन्द्र...

Read More
मधेस प्रदेश • समाचार • समाज

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर साह घुस रकमसहित पक्राउ

सप्तरी, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साह घुस रकमसहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मंगलबार साहलाई कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।निर्माण कार्यको भुक्तानी वापत...

Read More

You cannot copy content of this page