मोरङ, श्रावण १५ गते । मोरङ प्रहरीले रतुवामाई नगरपालिका ४ भद्रचोक स्थितबाट लागुऔषध र नियन्त्रित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ७ का एक जना बालक र सोही स्थानका १९ वर्षीय अभिषेक ओली रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।शनिवार दिउसो प्रहरी...
Layout A (with pagination)
कञ्चनरुप, १४, साउन । सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित रहेको एम डी हेल्थ केयर हस्पिटलले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरबाट ४८५ जनाले सेवा लिएका छन्।एम डी हस्पिटलले शनिवार आयोजना गरेको स्वास्थ्य शिविरबाट सामान्य चेकजाँच १५३ , प्रसुति तथा स्त्रीरोग ९२ जना, बाल रोग ४० जना, हाडजोर्नी तथा...
खगेन्द्र कार्की / फत्तेपुर, १४ साउन । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ७ बनिगामा स्थित त्रियुगा बाँधमा बाढी पुर्ब तयारी नमुना अभ्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ । सप्तकोशी नगरपालिकाको आयोजनामा सामुदायिक बिपद ब्याबस्थापन समिति र सशस्त्र प्रहरी बल सुरक्षा बेस फत्तेपुर ले बाढीजन्य...
बृजमान तामाङ / बिरेन्द्र बजार १४ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित रघुनाथपुर (चाँदनी चौक) बजार व्यवस्थापन तदर्थ समिती गठन गरिएको छ ।अग्निसाईन कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीको अध्यक्षतामा शनिबार आयोजित एक भेलाले दिपेन्द्र...
बृजमान तामाङ / राजविराज, १४ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार नेपाल कम्युनिस्ट पार्टी एमालेको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय जनसंगठन समन्वय संयन्त्रको बृहत भेला सम्पन्न भएको छ । दुर्गानन्द ठाकुरको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह इन्चार्ज...





