राजविराज, २७ असोज । सप्तरीको राजविराजमा बदर मत कम गर्न बिहीबार नमूना मतदान अभ्यास गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान अभ्यास गरेको हो ।विभिन्न जिल्लामा नमूना...
Layout A (with pagination)
धनकुटा, असोज २६ गते । धनकुटा नगरपालिका ९ चिम्सुवाबाट प्रहरीले लागुऔषध गाँजा सहित बुधवार बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका ३ की ४९ वर्षीया बिष्णु कुमारी राई र ४३ वर्षीय उद्धिम भनिने उमेश राई रहेका छन् ।धनकुटा नगरपालिका ९ चिम्सुवाबाट बिशेष सुचनाको आधारमा...
बिराटनगर, असोज २६ गते । प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ ।मोरङको बिराटनगर महानगरपालिका १२ स्थितबाट सोमबार बेलुका बिराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने...
कञ्चनरुप, २६ असोज । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित बन्द्रा खोलामा आएको बाढीले पुललाई क्षति पु¥याएको छ ।बुधबार बिहान ४ बजेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी माटो कटान गरी बन्द्राहा पुलमा क्षति पु¥याएउँदा स्थानिय बासीन्दालाई आवत जावतमा समस्या परेको छ । रुपनगरदेखि...
कञ्चनरुप सप्तरी । प्राध्यापक तथा समाजसेवी डाक्टर रोहित कुमार पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले सप्तरी निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो ।आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रतिनिधि सभा...







