Layout A (with pagination)

समाचार

ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै

काठमाडौं , २३ असार। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी...

Read More
राजनीति

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसादको राजिनामा माँग ,छानवीन समिति असंवैधानिक भएको आरोप

राजविराज, २२ असार । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको राजिनामा माँग गरिएको छ ।नेपाली काँग्रेसका नेता ईर्शाद अन्सारीले राजविराजमा बुधबार पत्रकार सम्मेलन गरि मन्त्री साहको राजिनामा माँग गरेका हुन ।पत्रकार सम्मेलनमा बोल्दै नेता अन्सारीले २० करोड अनियमितता गरेको आरोप लागेका...

Read More
स्वास्थ्य

नेपालमा आज एकै दिन ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज एकै दिन ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलनमा दुई हजार ७ सय २४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा २०...

Read More
समाचार

राज्यको त्रुटिपूर्ण नितिका कारण मल समस्या समाधानमा कठिनाई : कृषि मन्त्री यादव

बृजमान तामाङ / विरेन्द्र बजार , २२ असार । मधेश प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले राज्यको त्रुटिपूर्ण नितिका कारण मलको समस्या समाधानमा कठिनाइ भएको बताएका छ्न ।कृषि ज्ञानकेन्द्र सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो...

Read More
धर्म संस्कृति राष्ट्रिय

२६ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, २२ असार । आइतबार अर्थात २६ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको छ। गृहले बकर ईदको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो।मन्त्रालयले मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको...

Read More

You cannot copy content of this page