Layout A (with pagination)

समाज

हनुमाननगर क्षेत्रवाट अबैध ८५ कार्टुन स्याउ सहित एक जना पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रवाट अबैध स्याउ सहित एक जना तस्करलाई पक्राउ गरेको छ ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ स्थित दुई वटा ठेलामा सामान लोड गरी लादै गरेको अवस्थामा प्रहरी टोलीले ८५ कार्टुन स्याउसहित सोही ठाउँका ४० वर्षीय शिवम...

Read More
समाज

उदयपुरकी १६ वर्षिय बालिका कृशला चौधरीको हत्यामा संलग्न सप्तरीका दुई युवक पक्राउ

उदयपुर । उदयपुर प्रहरीले त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचित लाल सदा र सोहि ठाउँका २३ वर्षीय विषे सदा रहेका छन् । आफ्नो घरवार विगारिदिएको बदला स्वरुप...

Read More
राजनीति

किसान महासंघ सप्तरीले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर पठायो

राजविराज , साउन ३२ गते । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तरीले भुमि सम्बन्धि समस्या समाधान आयोग पुनबहालीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई हस्ताक्षर संकलन गरि पठाइएको छ।महासंघको केन्द्रिय सदस्य तथा जिल्ला कमिटी संयोजक राजाराम यादवको...

Read More
स्वास्थ्य

सप्तरीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु , मृत्यु हुनेको संख्या १ सय ५२ पुग्यो

कञ्चनरुप । सप्तरीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।मृत्यु हुनेमा सुरुंगा नगरपालिका वडा नम्बर २ की ५८ वर्षीया महिला र बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने ६० वर्षीय पुरुष रहेका छन् ।महिलामा साउन २५ गते...

Read More
स्वास्थ्य

थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।आज १ हजार ८ सय ६७...

Read More

You cannot copy content of this page