Layout A (with pagination)

समाचार

सप्तकोशी नदीमा पानीको बहाब बढ्दो , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सप्तरी, १४ असार । सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।सुनसरी प्रशासनले बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाउनुका साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध...

Read More
समाज

दमकबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा, असार १४ गते । झापाको दमकबाट सोमबार बेलुका लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दमक नगरपालिका ५ गोर्खाली टोल बस्ने २६ वर्षीय प्रकाश राई, २६ वर्षीय प्रवेश राई र ३० वर्षीय भानुभक्त सुन्दास रहेका छन् ।प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ...

Read More
समाचार

सप्तरीको भारदहस्थित कोसी ब्यारेज नजिक ट्रकमा आगलागी

कञ्चनरुप (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक आज बिहान एउटा ट्रकमा आगलागी भएको छ ।कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा पूर्वबाट पश्चिम आइरहेको ना ६ ख ५२६३ नं. को खाली ट्रकमा अचानक आगलागी भएको हो ।उक्त ट्रकमा ब्याट्री सर्ट...

Read More
समाज

तनुहँमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

तनहुँ । तनुहँको भानु नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका ९ की ४३ वर्षीया तारा थापा रहेकी छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थापाको उपचारका लागि अस्पताल...

Read More
राजनीति

जिसस सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

राजविराज । जिल्ला समन्वय समिति सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् ।सोमबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समवन्य समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले निर्वाचित जिल्ला समवन्य समिति...

Read More

You cannot copy content of this page