Layout A (with pagination)

गण्डकी प्रदेश राजनीति

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज (सोमवार) पदभार ग्रहण गर्नुभएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा साउन १२ गते गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएका गुरुङले पदभार ग्रहण गर्नुभएको हो ।पदभार ग्रहण गर्दै प्रदेश प्रमुख...

Read More
स्वास्थ्य

थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार २ सय ७९ तथा ३ हजार १ सय ९८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ४६ जना गरी जम्मा ३ हजार १ सय २५ जनामा...

Read More
समाज

सप्तरीमा पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा पोखरीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ३ नर्घोका घुरन रामको ७ वर्षीय छोरा उमेश राम रहेका छन् ।राजबिराज नगरपालिका १ चनौरा टोलमा आज (सोमबार) मामाघर आएका बालकको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सप्तरीका...

Read More
कोशी प्रदेश समाचार

लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ

विराटनगर । मोरङ प्रहरीले बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे ६ का २३ वर्षीय निरज गोडी रहेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतवार बेलुका ४ः३० बजे उनलाई लागूऔषध...

Read More
समाचार समाज

छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट सहित एक पक्राउ

कञ्चनरुप (सप्तरी), १८ साउन । सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको मन्दिरबाट भगवतिको मुकुट चोरी गर्ने युवक चाँदीको मुकुट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ मझाउ टोलका राजेश कुमार मण्डल रहेका छन् ।आइतवार साँझ करिब सवाँ ७ बजेतिर मुकुट...

Read More

You cannot copy content of this page