Layout A (with pagination)

समाचार

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकार सम्बोधन गर्न राजविराज नपासँग माँग

राजविराज, ६ असार । नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारकालागि नगरपालिका समक्ष माँग गरेको छ ।इन्सेकद्वारा गठित समूहका पदाधिकारीले आइतबार राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवलाई उहाँको कायकक्षमा भेटेर उक्त विषय सम्बोधन गर्न माँग गरेका हुन्...

Read More
अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य , पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।निगमले आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ...

Read More
समाज

मलेसियामा मृत्यु भएका साहको शव घर आईपुग्यो, पुरै गाउँ शोकमा

बृजमान तामाङ / विरेन्द्र बजार, ४ असार । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ मट्टीगढाका ३४ वर्षिय राजाराम साहको शव घर आईपुगेको छ ।मलेसिया स्थित राईडो हाड्रोली कम्पनीमा कार्यरत मृतक साहको शव शनिबार विहान ७ बजे घर ल्याइएको हो । साहको...

Read More
समाचार

आठौँ चुरे दिवसको अवसरमा सप्तकोशीमा वृक्षारोपण

कञ्चनरुप । आठौँ चुरे दिवसको अवसरमा सप्तरीको सप्तकोसी नगरपालिकामा बिहिवार वृक्षारोपण गरिएको छ । सप्तकोसी नगरपालिकाको आयोजना तथा श्री बरख गण सुरक्षा बेस भगनिको सहकार्यमा सप्तकोसी ११ मा रहेको पर्यटकिय स्थल कमलदह र बरख गण सुरक्षा बेस भगनि परिसरमा सप्ताह ब्यापि वृक्षारोपण कार्यक्रमको आयोजना...

Read More
समाचार

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट भारतीय ट्रकसहित लाखौको अबैध सामान बरामद

सप्तरी, ३ असार । सप्तरीबाट सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल प्रवेश गरेको १ हजार ५ सय टिन तेलसहितको मालवाहक भारतीय ट्रक शुक्रबार नियन्त्रणमा लिएको छ ।सप्तरीको हनुमाननगर–कंकालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट रिफाइन्ड पाल्मोनियम तेलसहितको यूपी ७५ एम ३६९५ नम्बरको...

Read More

You cannot copy content of this page