Layout A (with pagination)

समाचार

वैदेशिक रोजगार कार्यक्रममा स्थानिय तहले पनि सहयोग पु¥याउने

डम्बर राई / कञ्चनरुप, असार ३ गते । बैदेशिक रोजगारका लागि स्थानिय तहले परामर्श दिने र कानुनी प्रक्रिया तथा वित्तिय लगायतका कार्य व्यवस्थापनको कक्षालाई थप सुधारमा ल्याउने भएको छ । कोहि नठगिउन, विभिन्न झुट्टा लाञ्छना र विदेशमा पुगेर विभिन्न कारणवश कामै नपाई फर्केर आउनुपर्ने तथा काम गरेरपनि...

Read More
कोशी प्रदेश समाज

सुनसरीबाट कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २ असार । सुनसरीको कोशी गाउँपालिकाबाट कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका ३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेका छन ।गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका २ स्थितबाट कटुवा...

Read More
शिक्षा

समुन्नत समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकास महत्त्वपूर्ण रहेकाले गुणस्तरीय शिक्षामा जोड

उत्तम आचार्य / कञ्चनरुप, १ अषाढ । समुन्नत समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकास महत्त्वपूर्ण रहेकाले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने वक्ताहरुले बताएका छन् । बुधवार शंकर माध्यमिक विद्यालय कञ्चनरुप १२ रुपनगरमा विद्यालय व्यवस्थापन समिति चयनका लागि बोलाइएको अभिभावक भेलामा वडा नम्बर १२...

Read More
समाचार

सप्तरीको विष्णपुर गाउँपालिकामा योजना तर्जुमा सम्बन्धी तीन दिने तालिम सम्पन्न

बृजमान तामाङ / विरेन्द्र बजार ,१ असार । सप्तरीको विष्णुपुर गाउँपालिकामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधि र विषयगत शाखाका कर्मचारीहरुको लागी आयोजित तालिम बुधबार एक समारोहका विच सम्पन्न भएको हो ।युरोपियन यूनियन आर्थिक तथा...

Read More
समाज

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ । बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–२ का ३२ वर्षीय छबिलाल बलामी रहेका छन ।मंगलवार स्थानीय खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा बलामीको मृत्यु भएको हो ।बलामीको शवलाई परीक्षणका लागि बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य...

Read More

You cannot copy content of this page