कञ्चनरुप, २५ कात्तिक । सप्तरी क्षेत्र नं. १ (क) मा प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खडकाको पक्षमा जनमत दिनप्रतिदिन बढ्न थालेको छ ।नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर खडकाले सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएसंगै उनको...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी), २३ कात्तिक । सप्तरीमा मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आज (बुधवार) एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो...
सप्तरी, २३, कात्तिक । सप्तरीको राजविराज बजार क्षेत्रमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ ।बुधबार निर्वाचन कार्यालयबाट खटिएको जिल्ला अनुगमन टोलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक स्थानमा राखिएका झण्डा, टुल, व्यानर, झण्डाका तोरण...
सुनसरी । सुनसरीमा मङ्सिर ४ गतेसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो ।कात्तिक २१ गते बसेको जिल्ला सुरक्षा...
डम्बर राई – सप्तरी, कार्तिक २१ गते । फैसला कार्वान्वयन अन्तर्गत कैद तथा जरीवाना तोकिएको प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी जरीवाना असुल उपर गरेको छ ।खोज तलासको क्रममा आइतवार फरार प्रतिवादीहरु मध्ये राजविराज नगरपालिका १६ बस्ने सुबधी यादवको छोरा बर्ष ५० को मगालाल यादव, सोही ठाउँ...




