Layout A (with pagination)

समाज

कोशी ब्यारेजबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित एक युवक पक्राउ

सप्तरी,५ जेठ । सप्तरी प्रहरीले हनुमानानगर कंकालिनी नगरपालिका–१ का २६ वर्षीय रञ्जित मण्डलाई विहिवार दिउँसो लोड गरिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ गरेको छ ।हनुमानानगर कंकालिनी नगरपालिका–१ भारदह स्थित कोशी ब्यारेजको उत्तरतर्फ रहेको गोलघरबाट सशस्त्र प्रहरी बल...

Read More
राजनीति

कञ्चनरुप ९ मा जसपाका वडा अध्यक्षका उम्मेदवार यादव प्यानल सहित विजयी

कञ्चनरुप, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार रामसुन्दर यादव प्यानल सहित विजयी हुनुभएको छ ।यादवले ४६० मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएको हो । उहाँका निकटतम प्रतिदोन्दी नेकपा एमालेका श्यामसुन्दर यादवले ४०० मत मात्र...

Read More
राजनीति

सप्तरीको पहिलो नगर प्रमुख महिला गीता चौधरी बनिन्

कञ्चनरुप, ५ जेठ । सप्तरी जिल्लामा गीता चौधरी पहिलो महिला नगर प्रमुख बन्नुभएको छ।सप्तरीको सुरुङ्गा नगरपालिकामा नेपाली काङ्ग्रेसबाट गीता चौधरी पहिलो नगर प्रमुख बन्नुभएको छ । चौधरी तीन हजार ७५ मत अन्तरले निर्वाचित हुँदै नगर प्रमुख बन्नुभएको हो।नगर प्रमुखकी उम्मेदवार चौधरीले ७ हजार २९२ मत...

Read More
धर्म संस्कृति

सप्तकोशीमा किराँत राई यायोक्खाले उभौली पर्वमा साकेला सिली कार्यक्रम भव्यताका साथ मनाए

डम्बर राई कञ्चनरुप जेठ ५ गते । किराँत राई यायोक्खा नगर कार्यसमिति सप्तकोशीले भव्यताका साथ साकेला सिली कार्यक्रम सम्पन्न गरेको छ ।राईजातीको ठुलो वसोवास भएको सप्तरी जिल्लाकै सप्तकोशी नगरपालिकाको फत्तेपुरमा स्थापित साकेला थानमा बुधवार भुमी पुजागरी विविध कार्यक्रमका साथ उभौली साकेला कार्यक्रम...

Read More
राजनीति

चौदण्डिगढिमा काङ्ग्रेसको किल्ला भत्काउँदै नगर प्रमुखमा एमालेका लामा विजयी

खगेन्द्र कार्की फत्तेपुर । काङ्ग्रेसको किल्ला मानिने उदयपुरको चौदण्डिगढि नगरपालिकामा किल्ला भत्काउँदै नगरप्रमुखमा एमालेका उम्मेदवार कालुमान लामा विजयी भएका छन ।चौदण्डिगढि नगरपालिकाको नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा एमाले कै मणिका देवी दुलाल बिजयी भएकी हुन ।नगर प्रमुखमा लामाले ८...

Read More

You cannot copy content of this page