Layout A (with pagination)

राजनीति

लोसपा नेतृ चन्दा चौधरी पार्टी परित्याग गरी कांग्रेस प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।बुधवार दिउँसो बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै पार्टी प्रवेश...

Read More
समाज

अरिंगालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ । अरिंगालले टोकेर बागलुङमा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जैमिनी नगरपालिका ७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर राना रहेका छन ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर राना गम्भीर घाइते भएका थिए ।घाइते...

Read More
राजनीति

राजविराजमा राष्ट्रपति भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी

राजविराज, ११ असोज । सप्तरीको राजविराजमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी भएको छ ।जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनद्वारा राजविराजमा मंगलबार राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी...

Read More
अर्थतन्त्र

सप्तरीमा पर्यटकलाई स्वागत र गोष्ठि गरेर मनाइयो ४३ औँ विश्व पर्यटन दिवस

राजविराज, ११ असोज । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा सप्तरीमा पर्यटकलाई स्वागत र गोष्ठि गरेर पर्यटन दिवस मनाइएको छ ।राजविराजमा आज मंगलबार आयोजित गोष्ठिमा बोल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्भावित पर्यटन क्षेत्रको पहिचान गरेर अघि बढनु पर्ने बताएका छन ।प्रजिअ थापाले...

Read More
समाज

सप्तरीको छिन्नमस्ताबाट अबैध चाँदीका गहनासहित २ जना पक्राउ

दिलिप कुमार साह – १० असोज, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर –३ बाट अबैद्य चाँदीको गहना सहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसतासी नगरपालिका वडा नम्बर– २ बस्ने २५ वर्षीय करण लोहार र सोही स्थनका ३५ बर्षीय मणि प्रसाद विश्वकर्मालाई आइतबार अबैद्य...

Read More

You cannot copy content of this page