Layout A (with pagination)

राजनीति

सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदमा लोसपा विजयी

राजविराज, ४ जेठ । सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सुनिल कुमार मण्डल विजयी भएका छ्न ।मण्डल ४ हजार ५७० मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक कुमार यादवले २ हजार २०५ मत ल्याएका छन्।त्यसैगरी उपाध्यक्षमा...

Read More
राजनीति

कञ्चनरुप वडा नम्बर ४ र ५ को वडाध्यक्षमा कांग्रेसको प्यानलै विजयी

कञ्चनरुप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका ४ र ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार जोगेन्द्र पासवान ६ सय ७४ मत ल्याई विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्दी जसपाका ले ४ सय ६० मत प्राप्त गरेका छन ।कांग्रेसकै सबै...

Read More
राजनीति

राजगढ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

कञ्चनरुप, ४ जेठ । सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार ओमप्रकाश मण्डल विजयी हुनुभएको छ । मण्डलले ४ हजार १४९ मत ल्याई निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत ल्याउनु भयो...

Read More
राजनीति

तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

राजविराज, ०४ जेठ । सप्तरीको तिरुहुत गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका विजय कुमार यादव निर्वाचित भएका छन ।यादव ३ हजार ५ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका मनोज कुमार बहडखेरलाई ६ सय २८ मतले पराजीत गरेका हुन ।जसपाका बहडखेरले २ हजार ९ सय...

Read More
राजनीति

हनुमाननगर कंकालिनी नगरपालिकाको नगर प्रमुखमा जनमतका बिरेन्द्र माझी निर्वाचित

राजविराज, ४ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका तर्फबाट बिरेन्द्र माझी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय ६१ मत अन्तरले जित हाँसिल गर्नुभएको हो । माझीले ६ हजार ४०७ मत ल्याउनुभएको छ ।निवर्तमान नगर प्रमुख...

Read More

You cannot copy content of this page