Layout A (with pagination)

खेलकुद

नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा भोजपुर बिजयी

खगेन्द्र कार्की – फत्तेपुर । उदयपुरको चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा भोजपुर बिजयी भएको छ। चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा सोमबार गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर फुटबल संघ...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

सप्तरी, १० असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चाडपर्व लक्षित आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको दशैँ तथा तिहार र छठ पर्व लक्षित सप्तरी प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ७ सय प्रहरी...

Read More
स्वास्थ्य

फार्मेसीमा फार्मासिस्टको व्यवस्था र औषधीको अनुगमन नहुँदा समस्या

राजविराज, ९ असोज । फार्मेसीमा फार्मासिस्टको व्यवस्था नहुँदा र औषधिको अनुगमन नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताएका छन् ।विश्व फार्मेसी दिवसको अवसरमा आज राजविराजमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । फार्मेसीहरूमा फार्मासिष्टभन्दा अन्य व्यक्तिले...

Read More
खेलकुद

८ औं सस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप शुरु ,उद्घाटन खेलमा मोरङ विजयी

खगेन्द्र कार्की – फत्तेपुर । उदयपुरको चौदण्ढि गढि नगरपालिका बर्खेडाडामा जारि नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको ८ औं सस्करण आइतबारदेखि शुरु भएको छ।बसाह फुटबल क्लबको आयोजनामा चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले...

Read More
समाचार

प्रेस चौतारी सप्तरी शाखाको विधिवत रुपमा कार्य वाहक अध्यक्ष राई र सह सचिवमा आचार्य

डी राई – कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरुप नगर कमिटीको कार्यालयमा बसेको प्रेस चौतारी नेपाल सप्तरी शाखाको बैठकको निर्णयले डम्बर राईलाई विधिवत रुपमा अध्यक्ष पदमा पदोन्नती गरेको छ ।शाखाको २०७८ साल पुष २९ गते सम्पन्न सातौं जिल्ला अधिवेशनले राईलाई उपाध्यक्षमा चयन गरेको...

Read More

You cannot copy content of this page