Layout A (with pagination)

राजनीति

सप्तकोशी नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद निर्वाचित

कञ्चनरुप, ३ जेठ । सप्तरीको सप्तकोशी नगरपालिका नगर प्रमुखमा नेपाली काङ्ग्रेस उम्मेद्वार कृष्णप्रसाद ढकाल विजयी भएका छन ।निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मालाई पराजित गर्दै नगर प्रमुखमा कृष्णप्रसाद ढकाल विजयी हुनुभएको हो ।नगर प्रमुखमा ढकालले ४ हजार ४६९ मत ल्याएर निर्वाचित हुनुभएको...

Read More
राजनीति

सप्तरीमा प्रमुख पदमा एमालेको खाता खुल्यो , दिनानाथ चौधरी विजयी

सप्तरी, ३ जेठ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का दिनानाथ चौधरी विजयी हुनुभएको छ ।कुल १२ हजार ४ सय २५ खसेको मत मध्ये चौधरीले ४ हजार ८ सय ७४ मत प्राप्त गरि विजयी हुनुभएको हो ।उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम चौधरीलाई ९८६...

Read More
समाचार

अग्निसाईर कृष्णासवरन गाउँपालिका- स्थानीय निर्वाचन २०७९ अपडेट , अध्यक्षमा एमालेको अग्रता कायमै

अग्निसाईर कृष्णासवरन गाउँपालिका १, २, ३,५ र ६को मतगणना सम्पन्न भएको छ भने ४ नम्बरको जारी रहेको छ। अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै छ भने उपाध्यक्षमा काँग्रेसको अग्रता रहेको छ ।अध्यक्ष:१.दिनानाथ चौधरी (एमाले) ४३८९२. पर्शुराम चौधरी ( काँग्रेस) ३०४४३. रामदेव यादव (जसपा) ९०१४. रघु सिंह...

Read More
राजनीति

राजविराज–१४ को वडा अध्यक्षमा नेकपा एमालेका जगदीश मण्डल विजयी

सप्तरी, ३ जेठ । राजविराज नगरपालिकामा नेकपा (एमाले) ले वडा अध्यक्षमा जित हासिल गरेर खाता खोलेको छ ।एमालेका पुराना कार्यकर्ता जगदीश मण्डल २४१ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सत्यनारायण मण्डलले २३० मत ल्याउनु भएको छ ।यसअघि २०७४ सालको...

Read More
समाचार

अग्निसाईर कृष्णासवरनमा एमालेको अग्रता कायमै, एमाले २,माओवादी र काँग्रेस १/१ वडामा विजयी

बृजमान तामाङ बिरेन्द्र बजार, २ जेठ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा एमाले २ काँग्रेस १ र माओवादीले १ वडामा जित हाँसिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १ र ५ मा एमाले, २ मा माओवादी र ६ मा काँग्रेसले वडा अध्यक्षमा प्यानल सहित विजयी भएका हुन ।वडा नम्बर १ मा एमालेका...

Read More

You cannot copy content of this page