Layout A (with pagination)

राजनीति

एमाले प्रवेश गर्नेको संख्या लाख टप्यो ,हर्षाेल्लास गर्दै विभिन्न जिल्लामा कार्यक्रम

डम्बर राई – कञ्चनरुप, असोज ९ गते । विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा चलिरहेको छ । नेकपा एमालेले देशको स्वभिमान बचाउन र प्रतिरक्षात्मक कार्यसंगै समृद्घताको पक्षमा प्रतिघातकहरुसंग ठुलो लडाई लड्दै आएकोले पनि आम नेपाली जनताले...

Read More
समाचार

‘राष्ट्रिय फोटो सङ्ग्रहालय’अध्ययन समिति सदस्यमा पत्रकार यादव

राजविराज । बागमती प्रदेशको चितवन जिल्लामा ‘राष्ट्रिय फोटो सङ्ग्रहालय’ निर्माण गर्नका लागि गठित अध्ययन समितिको सदस्यमा पत्रकार सौरभ यादव चयन भएका छन् ।नेपाल फोटो पत्रकार महासंघ, केन्द्रीय समितिको बैठकबाट कौमलचन्द्र भगतको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन समितिको सदस्यमा यादवलाई चयन...

Read More
राजनीति

जसपाद्वारा नागरिकता विधेयक ऎनको रुपमा लागू गर्न माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा

राजविराज, ८ असोज । संविधान उल्लंघन गर्ने राष्ट्रपति विध्यादेवी भण्डारीले राजिनामा नदिएसम्म आन्दोलन गर्नुपर्ने राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छ्न ।जसपा सप्तरीद्वारा आयोजित संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम विषयक...

Read More
समाचार

कञ्चनरुप -१२ मा वडा स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति गठन

डम्बर राई – कञ्चनरुप । लैङ्गिक हिंसा बिरुद्ध आम नागरीकलाई सचेत गराउने उद्वेश्यले सप्तरीको कञ्चनरुप नगरपालिका १२ मा वडा स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिती गठन भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर र वडा कार्यालयको संयुक्त पहलमा शुक्रवार १२ नम्बर वडा कार्यालय सभाहलमा आयोजित भेलामा ११...

Read More
समाचार

जनहित राष्ट्रिय प्राथमिक विद्यालयका विधार्थीहरुलाई पोशाक तथा खेलकुद सामाग्री वितरण

बृजमान तामाङ – बिरेन्द्र बजार, ६ असोज । सामाजिक सेवा दिवसको उपलक्ष्यमा सेभ द चिल्ड्रन को सहयोगमा सबल नेपालद्वारा जनहित राष्ट्रिय प्राथमिक विद्यालय बनरझुला खडक नगरपालिका ३ मा अध्ययनरत १३ जना बालबालिकलाई पोशाक, खेलकूद सामाग्री, सरसफाई सामाग्री र रंगरोगनका सामाग्री हस्तान्तरण गरेको छ...

Read More

You cannot copy content of this page