Layout A (with pagination)

राजनीति

सप्तरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका साह विजयी

कञ्चनरुप, २३ फागुन । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह भारी मतान्तरले विजयी भएका छन् । उनी ३६ हजार ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तेजुलाल चौधरीले १२ हजार ९९३ मत प्राप्त गरे । साह र...

Read More
समाचार

सप्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ५६.२६ प्रतिशत मत खस्यो

कञ्चनरुप, २१ फागुन । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । सप्तरीमा कुल मतदाता संख्यामध्ये ५६.२६ प्रतिशत हाराहारी मत खसेको छ ।सप्तरी जिल्लाभरमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ५६.२६ प्रतिशत हाराहारी मत खसेको हो । यस जिल्लामा चार निर्वाचन क्षेत्र...

Read More
समाचार

सप्तरी क्षेत्र १ एमाले पार्टी कार्यालयमा शंकास्पद प्रेसर कुकर बम फेला

कञ्चनरूप , २० फागुन । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सप्तरी क्षेत्र नम्बर–१ अन्तर्गत कञ्चनरूप नगरपालिका–९ मा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको छ। पार्टी कार्यालय नजिकै रहेको फुर्वारी रिसोर्ट परिसरभित्र बुधबार राति करिब ८ बजे...

Read More
समाचार समाज

कञ्चनरुपमा हात्तीको आक्रमणबाट ६९ वर्षीया महिला गम्भीर घाइते

कञ्चनरुप, २० फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ धरमपुरस्थित धारापानीमा बुधबार जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीय ६९ वर्षीया खड्गमति राई दिउँसो करिब ३ बजे गोठालो गएका बेला एक्कासी आएको हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएको स्थानीयवासीले बताएका...

Read More
समाचार समाज

सप्तरीमा ५८ केजीभन्दा बढी गाँजासहित दुई जना पक्राउ

कञ्चनरुप, १८ फागुन । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।बलान–बिहुल गाउँपालिका–२ स्थित दिधिया टोलमा निर्माणाधीन घरमा गाँजा लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा ४२ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिई...

Read More

You cannot copy content of this page