Layout A (with pagination)

समाचार

अधर्मीहरुले देशको अस्तित्वलाई संकटमा पारे : पूर्व एआईजी तिमिल्सिना

बृजमान तामाङ / राजविराज, ३ बैशाख । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय सह संयोजक एवम पूर्व प्रहरी एआईजी कल्याण तिमिल्सिनाले अधर्मीहरुले देशको अस्तित्व संकटमा पारेको आरोप लगाएका छ्न । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित प्रबुद्ध नागरिक...

Read More
खेलकुद

उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्ड कप फुटबलको उपाधि सिरहाले जित्यो

कञ्चनरुप (सप्तरी), २ वैशाख । गाइघाट फुटबल क्लब उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सहलेस फुटबल क्लब सिरहाले चुमेको छ ।उपाधिको लागि शुक्रबार सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित सहित स्मृति रंगशाला खेल मैदानमा भएको फाइनलमा गाइघाट फुटबल क्लब...

Read More
समाज

साढे चार लाख जरिवाना नतिरी बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी, १ वैशाख । बैकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।सप्तरीको रुपनी गाउँपालिका–२ का ३५ वर्षीय इन्द्रनारायण साहलाई बुधबार गाउँघरमै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो । उनी साढे चार लाख जरिवाना नतिरेर फरार रहेका थिए ।काठमाडौं महानगरपालिका–९ गौशाला...

Read More
खेलकुद

मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता : फाइनलमा उदयपुर र सिरहा भिड्ने

फत्तेपुर, ३० चैत । गाइघाट फुटबल क्लब उदयपुर सप्तरीको सप्तकोसी नगरपालिकामा जारी मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।फत्तेपुरस्थित सहिद रंगशालामा बुधबार भएको अन्तिम सेमि फाइनल खेलमा गाइघाट फुटबल क्लब उदयपुरले आयोजक सप्तरीलाई ट्राइबेकरमा ३-१ गोल अन्तरले...

Read More
खेलकुद

सहलेस फुटबल क्लब सिरहा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

फत्तेपुर, २९ चैत । सप्तरीको सप्तकोसी नगरपालिकामा जारि मदन भण्डारी स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो सेमि फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले बागमती फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।फत्तेपुरस्थित सहिद रंगशालामा भएको पहिलो सेमि फाइनल खेलमा सहलेस फुटबल...

Read More

You cannot copy content of this page