Layout A (with pagination)

समाचार समाज

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

कञ्चनरूप, ११ बैशाख । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा मल्हनियामा बिहिवार ट्याक्टर दुर्घटना हुँदा स्थानीय २१ वर्षीय ट्याक्टर चालक जितेन्द्र यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ...

Read More
समाचार

कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने

राजविराज । कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु...

Read More
मधेस प्रदेश समाचार समाज

शरीर बन्धक बनाई जबर्जस्ती करणी मुद्दाका प्रतिवादी अहमद पक्राउ 

कञ्चनरूप, ९ वैशाख । अपहरण तथा शरीर बन्धक बनाई जबर्जस्ती करिणी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ का मो.ईम्तियाज भन्ने मो. ईम्तियाज अहमद रहेका छन् ।इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी...

Read More
कोशी प्रदेश समाचार समाज

बराहक्षेत्र स्थित कोशी नदीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता

सुनसरी, ८ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।  सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा कोशीमा नुहाउने क्रममा सोमबार बिहान पौने ९...

Read More
मधेस प्रदेश समाचार

मधेस प्रदेश मिडिया काउन्सिल अध्यक्षमा उपाध्याय र आमसञ्चार प्राधिकरणमा खड्गाको नियुक्ति

कञ्चनरूप , ७ वैशाख । मधेस प्रदेशको मिडिया काउन्सिल अध्यक्षमा बाराका वरिष्ठ पत्रकार कमल उपाध्यायलाई र सप्तरीका पत्रकार जितेन्द्र खड्गालाई आमसञ्चार प्राधिकरण मधेस प्रदेशको अध्यक्षमा नियुक्त गरिएको छ। प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार आज आइतबार बसेको मधेस प्रदेश...

Read More

You cannot copy content of this page