सप्तरी, २० फागुन । सप्तरीको एक गौशालामा गएराति आगलागि हुँदा लाखौको क्षति भएको छ ।जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ शास्त्रीनगर स्थित पण्डित राम कुमार शास्त्रीको गौसेवा आश्रममा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।अचानक गौशालामा आगलागी हुँदा गौशालाको एउटा भवन पूर्णरुपमा जलेर क्षति भएको...
Layout A (with pagination)
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।निगमले नयाँ मूल्यसूची अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले बढाएको हो।निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको...
शिव प्रसाद आचार्य / फत्तेपुर, १९ फागुन । नेकपा (एमाले) को जनबर्गिय संगठन अखिल नेपाल किसान महासंघ सप्तकोसीको प्रथम नगर अधिबेशन बिहिबार फत्तेपुरमा सम्पन्न भएको छ । अधिबेशनले गोबिन्द बहादुर खत्रीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ। अधिबेशनले नगर उपाध्यक्ष महेन्द्र चौधरी ,शान्ता...
काठमाडौँ । नेपालमा आज १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।आज ३ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।आ ३ जना संक्रमितको मृत्यु भएको छ ।
सुर्खेत ,१८ फागुन । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको प्रथम अधिवशेन सम्पन्न भएको छ ।प्रदेश राजधानी विरेन्द«नगरमा बुधबार सम्पन्न अधिवेशनले सुरज थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तेक्वान्दोका ब्ल्याक बेल्ट तथा फुटबल र बास्केटबलका क्षेत्रीय खेलाडी...






