डोटी , १० चैत्र । अछाममा मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा पड्किँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको...
Layout A (with pagination)
सप्तरी, १० चैत्र । दोहोरो नागरिकता कसुर मुद्दामा ६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुर रहेका छन ।फरार रहेका ठाकुरलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको...
डम्बर राई – उत्तम आचार्य /कञ्चनरुप (सप्तरी) , ९ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुर अन्तर्गत २४ औं घण्टा फार्मेसी तथा प्रयोगशाला सेवा शुभारम्भ भएको छ ।सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले प्रयोगशाला र फार्मेसीको रिवन काटेर उद्घाटन...
काठमाडौं , ९ चैत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह (Syed Haider Shah) ले शिष्टचार भेटघाट गर्नुभएको छ। नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गर्नुभएको हो ।...
कञ्चनरुप (सप्तरी) , ९ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –५ को आयोजनामा आज सोमवार पिप्रापूर्वमा बेरोजगार युवायुवतिहरुलाई तरकारी खेती सम्बन्धि एक दिने तालिम तथा बीऊ विजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले बेरोजगार समस्यालाई...






