Layout A (with pagination)

समाचार

रघुनाथपुर वजार व्यवस्थापन तदर्थ समिती गठन

बृजमान तामाङ / बिरेन्द्र बजार १४ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित रघुनाथपुर (चाँदनी चौक) बजार व्यवस्थापन तदर्थ समिती गठन गरिएको छ ।अग्निसाईन कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीको अध्यक्षतामा शनिबार आयोजित एक भेलाले दिपेन्द्र...

Read More
राजनीति

डाक्नेश्वरी नगरपालिकामा एमाले जनसंगठन समन्वय संयन्त्रको बृहत भेला सम्पन्न

बृजमान तामाङ / राजविराज, १४ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार नेपाल कम्युनिस्ट पार्टी एमालेको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय जनसंगठन समन्वय संयन्त्रको बृहत भेला सम्पन्न भएको छ । दुर्गानन्द ठाकुरको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह इन्चार्ज...

Read More
समाचार

मोरङको बुढिगंगाबाट हरिणको दुई थान सिङ सहित एक जना पक्राउ

बिराटनगर, श्रावण १३ गते । मोरङ प्रहरीले हरिणको सिङ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेव रहेका छन ।बिहीबार राति बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ...

Read More
कोशी प्रदेश • समाज

उदयपुरको आम्बासीबाट लागुऔषध सहित एक युवक पक्राउ

उदयपुर, १३ श्रावण । उदयपुर प्रहरीले बेलका नगरपालिका १ आम्बासिबाट लागुऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन । बिहीबार अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउदै गरेका...

Read More
स्वास्थ्य

एम.डी. हेल्थ केयर हस्पिटलद्वारा शनिबार ५० प्रतिशत छुटमा स्वास्थ्य शिविर

स्वास्थ्य शिविर ! स्वास्थ्य शिविर !!!!यहीँ मिति २०७९ साल श्रावण १४ गते शनिवारका दिन यस एम.डी. हेल्थ केयर हस्पिटल प्रालिले आफ्नै अस्पतालमा विराटनगरका विभिन्न अस्पतालहरुको वरिष्ठ तथा अनुभवी डाक्टरहरूद्वारा उपचार दिई रहेको हुनाले सबैले आफ्नो स्वास्थ्य परिक्षण गरी सक्दो लाभ लिनु हुन हार्दिक...

Read More

You cannot copy content of this page