काठमाडौ । सरकारले भोली देशभर सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर । अखिल नेपाल किसान महासंघ सप्तकोसी नगर कमिटीको प्रथम नगर अधिबेशन फाल्गुन १९ गते हुने भएको छ । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तकोसी नगर कमिटीको प्रथम नगर अधिबेशनमा विभिन्न जातिय भेषभुषाको झाकि कृषि औजार सहितको र्यालिले नगर परिक्रमा गरि...
उत्सव आचार्य / सप्तरी, १७ फागुन । सप्तरी जिल्लामा पनि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजाआरधना गरी मनाइँएको छ ।हिन्दुहरुको महान पर्व महा शिवरात्रीका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दुधर्मावलम्वी भक्तजनहरुको उल्लेख्य मात्रामा...
उत्तम आचार्य / कञ्चनरूप , १७ फागुन । ब्रम्हकुमारी राज योग उप सेवा केन्द्र कञ्चनरूप-४ वकाल सप्तरीले मंगलबार ८६ औं महाशिवरात्रीको उपलक्ष्यमा परमात्मा प्रत्यक्षता प्रवचन तथा शान्ति यात्रा सम्पन्न गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानिसले जहिले पनि सकारात्मक सोच...
उत्तम आचार्य / कञ्चनरुप, १७ फागुन । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रुपनगरको आयोजनामा तथा कञ्चनरुप नगरपालिका र अल हार्मेन एकेडेमिक सोसाइटी काठमाडौँको सहयोग तथा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित तीन दिने निशुल्क आँखा शिविर तथा सम्मान , बिदाई...






