राष्ट्रिय समाचार

देशभर भोली विहिवार सार्वजनिक विदा दिने निर्णय

काठमाडौ । सरकारले भोली देशभर सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page