खगेन्द्र कार्की /
फत्तेपुर । अखिल नेपाल किसान महासंघ सप्तकोसी नगर कमिटीको प्रथम नगर अधिबेशन फाल्गुन १९ गते हुने भएको छ ।
नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तकोसी नगर कमिटीको प्रथम नगर अधिबेशनमा विभिन्न जातिय भेषभुषाको झाकि कृषि औजार सहितको र्यालिले नगर परिक्रमा गरि शहिद स्मृति रंगशाला फत्तेपुरमा उद्घाटन गरिने अखिल नेपाल किसान महासंघ का केन्द्रिय सदस्य तुलाराम लुइँटेलले जानकारी दिए ।
१९ गते हुने नगर अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने लुइँटेलले जानकारी दिए ।
अखिल नेपाल किसान महासंघ सप्तकोसीको नगर अधिबेशन १९ गते हुने















Add Comment