Layout A (with pagination)

समाचार

सप्तरीमा जनस्वास्थ्य मापदण्ड पालना गरी फाल्गुन १ गतेबाट शैक्षिक संस्थाहरु सञ्चालन हुने

कञ्चनरुप(सप्तरी), २८ माघ । सप्तरी प्रशासनले विश्वविद्यालय, विद्यालय, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फाल्गुन १ गतेबाट संचालन गर्न आदेश जारी गरेको छ ।जारी आदेशमा विद्यालय संचालन गर्दा १२ बर्ष पुरा भएका विद्यार्थीका हकमा...

Read More
स्वास्थ्य

थप १ हजार १२८ जना कोरोनाका संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ हजार १ सय २८ जना कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ८९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको मन्त्रालयले जनाएको छ ।आज थप २ हजार २ सय १५ जना...

Read More
धर्म संस्कृति

पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुल्ला

काठमाडौँ । कोरोना संक्रमणका कारण माघ ५ देखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुल्ला गरिएको छ ।पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर खुल्ला भए पनि भक्तजनले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।कोषले पनि भौतिक दूरी कायम गर्ने गराउने गरी मात्र मन्दिरमा भक्तजनलाई प्रवेश...

Read More
शिक्षा

सांसद डा. यादवद्वारा माध्यमिक विद्यालय ओद्राहाको नवनिर्मित चारकोठे भवन उद्घाटन

बृजमान तामाङ / बिरेन्द्र बजार, २७ माघ । सप्तरीको सप्तकोशी नगरपालिका ८ मा अबस्थित श्री नन्द उमापब्लिक माध्यमिक विद्यालय ओद्राहाको नवनिर्मित चारकोठे भवनको उद्घाटन गरिएको छ ।सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादवले विहिबार आयोजित एक समारोहका बिच विद्यालयको भवन उद्घाटन...

Read More
राजनीति

सप्तरीमा एमाले प्रवेशको लहर नरोकिने संकेत, बिष्णुपुर-६ का वडा अध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) । चुनावको मिति घोषणा भएसँगै देशभर नेकपा (एमाले) प्रवेशको लहर चलेको छ । हरेक दिन कम्तीमा चार पाँच जिल्लामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।यही क्रममा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित वडा...

Read More

You cannot copy content of this page