काठमाडौँ । कोरोना संक्रमणका कारण माघ ५ देखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुल्ला गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर खुल्ला भए पनि भक्तजनले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
कोषले पनि भौतिक दूरी कायम गर्ने गराउने गरी मात्र मन्दिरमा भक्तजनलाई प्रवेश दिने भएको छ ।
पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुल्ला
२८ माघ २०७८, शुक्रबार ११:३८
410 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय कर्ण पक्राउ
७ आश्विन २०८३, बुधबार २१:४२
Recent Posts
- कोशी ब्यारेजमा बढ्दो जलस्तरपछि सप्तरी प्रशासनको निगरानी, सुरक्षित रहन आग्रह
- अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो
- कोशी ब्यारेजमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ३० वटा ढोका खोलिए
- समाजसेवी गोबिन्द कटुवालको निधन
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, २१ वटा ढोका खोलिए
- कञ्चनरूपको माइक्रोबस सुनसरीमा दुर्घटना, चालकसहित १२ जना घाइते
- सप्तरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय कर्ण पक्राउ














Add Comment