Layout A (with pagination)

समाज

बलान विहुलमा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

राजविराज, १० वैशाख । सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बलान विहुल गाउँपालिका वडा नम्बर ५ का रविन्द्र यादवकी ६ वर्षीया छोरी अनुषा कुमारी यादव रहेकी छिन् ।शुक्रबार दिउँसो सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको...

Read More
समाज

सप्तरीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु

सप्तरी, १० वैशाख । सप्तरीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका – ३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय संदिप यादव र २८ वर्षीय रंजित यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।शुक्रवार मध्यराति जिल्लाको...

Read More
राजनीति

नेकपा एमालेले पार्टी स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनायो

डम्बर राई कञ्चनरुप , ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न कार्यक्रम गरी ७४ औं पार्टी स्थापना दिवस मनाएको छ । सप्तरीको १८ वटै पालिकामा शुक्रवार भव्यताका साथ पार्टी स्थापना दिवस मनाएको जिल्ला सचिव देवनाथ यादवले जानकारी दिइएका छन् । यसैक्रममा यहि बैशाख ३० गते हुने स्थानिय...

Read More
समाचार

पार्टीकै निम्ति अपाङ्ग बनेका चौधरीलाई पार्टीद्वारा सम्मान

डम्बर राई कञ्चनरुप (सप्तरी), बैशाख ९ गते । पार्टीकै निम्ति २४ बर्ष अगाडी अपाङ्ग बनेका कञ्चनरुप ४ निवासी बुद्घशेन चौधरीलाई नेकपा एमालेले सम्झिएको छ । पार्टीको स्थापना दिवसको अवसरमा अपाङ्गता जीवन भोगिरहेका चौधरीलाई सम्मानार्थ सम्झिएको हो ।नगद पाँच हजार एक सय, सर्ट पेन्ट जुत्ता मोवाइल फोन १...

Read More
राजनीति

सप्तरीमा सयौं कम्युनिष्ट योद्धाहरुलाई सम्मान गर्दै ७४ औं कम्युनिष्ट स्थापना दिवस मनाइयो

राजविराज, ९ वैशाख । सप्तरीका विभिन्न पालिकामा नेकपा (एमाले) ले शुक्रबार कम्युनिष्ट योद्धाहरूको सम्मान गर्दै पार्टी स्थापना दिवस मनाएको छ ।कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा राजविराजस्थित मदननगर पार्टी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर कमिटिले सयौं कम्युनिष्ट...

Read More

You cannot copy content of this page