Layout A (with pagination)

स्वास्थ्य

आज ६ हजार ८९८ जना संक्रमण मुक्त , ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।१७ हजार १ सय ४७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार २ सय ८५ जना तथा ३ हजार १८ वटा नमुनाको एन्टीजेन विधिबाट...

Read More
समाज

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको उपचारका क्रममा आज (मंगलबार) अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र...

Read More
समाज

सप्तरीमा सञ्चारकर्मी दम्पतिले ५० परिवारलाई राहत वितरण गरेर मनाए वैवाहिक वर्ष

राजविराज , १८ जेठ । पछिल्लो समय निकै तामझमका साथ बैवाहिक वर्षगाँठ मनाउने चलन देखिएको छ । केक काटेर भव्य भोज भतेर गरेर खुशीयालीसाथ वर्षगाँठ मनाउने गरेको सर्वत्र देखिन्छ । सप्तरीका एक वरिष्ठ सञ्चारकर्मीले त्यो भन्दा फरक शैलीमा आफ्नो वैवाहिक वर्षगाँठ मनाइएर उदाहरण प्रस्तुत गरेका छन् ।आफ्नो...

Read More
शिक्षा

एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय

काठमाडौं । सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...

Read More
मधेस प्रदेश समाचार स्वास्थ्य

कोरोना संक्रमणबाट प्रदेश २ मा थप २० जनाको मृत्यु ,सप्तरीमा मात्रै ६ जनाको मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट प्रदेश २ मा थप २० जनाको मृत्यु भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार सप्तरीमा ६ जना, रौतहटमा ६ जना, सिरहामा ५ जना र पर्सामा ३ जनाको कोरोना संक्रणबाट मृत्यु भएको हो ।मृतक १० जना महिला र १० जना पुरुष रहेका छन् ।

Read More

You cannot copy content of this page