राजविराज, १ पुस । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सनको सप्तरी जिल्ला नेतृत्वका लागि आज बिहीबार दुई जनाले उम्मेदवारी दिएका छन् ।नयाँ नेतृत्वका लागि आज भएको मनोनयनमा देबानन्द चौधरी र अरुणकुमार देवले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका हुन् ।यसैगरी १ जना सहकोषाध्यक्ष पदका लागि...
Layout A (with pagination)
राजविराज , २९ मंसिर । नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले आज बुधबार राजविराजस्थित केअ माध्यमिक विद्यालयको अनुगमन, निरीक्षण गरेको छ ।विद्यालयमा शौचालय, स्वास्थ्यकर्मी नर्स, छात्रामैत्री वातावरण, खाजा व्यवस्था, कोभिड १९ बाट सुरक्षा आदीबारे समूहले विद्यालय प्रशासनसँग जानकारी लिएको...
सप्तरी, २९ मङ्सिर । नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले किसानहरुको गुनासो सम्बोधन गर्न माँग गर्दै आज बुधबार जिल्ला प्रशासन कार्यालय, सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी संघको कार्यालय निरीक्षण, अनुमगन र...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९ सय ९४ नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।त्यस्तै आज ३ सय जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ९७.९ प्रतिशत सङ्क्रमित निको भइसकेको...
कञ्चनरुप , २८ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।मंगलवार जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र अस्थायी ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्वारा संयुक्त रुपमा कार्यक्रम आयोजना...







