काठमाडौं । नेपालमा आज थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज १० हजार ९ सय ८६ नमूनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय २ जना र १ हजार ७ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै नेपालमा आज थप ६...
Layout A (with pagination)
मोरङ, जेष्ठ १६ गते । मोरङको सुनवर्षीमा पानीको खाल्डोमा डुबी बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ४ स्थित जागीटोलका बल बहादुर ताजपुरीयाको ८ वर्षीया छोरी सन्तोषी ताजपुरिया रहेकी छन् ।उनको शनिबार बेलुका सँवा ६ बजे घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो...
खगेन्द्र कार्की / फत्तेपुर (सप्तरी) जेठ १६ गते । सप्तरीको सप्तकोशी नगरपालिकाले उप प्रमुख आशा चौधरीको १३ औं दिनको पुण्य तिथिको अवसरमा आज (आइबतार) श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।सो श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले उपप्रमुख चौधरीको असामहिक र अकल्पनीय...
राजविराज , १६ जेठ । राजविराज कारागारका १२ जना कैदीबन्दीलाई चौधौं गणतन्त्र दिवसको अवसरमा कदै मिनाह गरिएको छ ।मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट मुलुकभरका कैदी बन्दीहरुलाई कैद मिनाहा गर्ने घोषणा गरिएपछि राजविराज कारागारबाट पनि अनसुाशित १२ जना कैदीबन्दीहरुले कैद भुक्तान मिनाह पाएका हुन्...
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ ।अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिनुभयो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन...