काठमाडौँ । नेपालमा आज २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ७८ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।आज थप ३ सय ७ संक्रमित निको भएका छन् ।आज १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै...
Layout A (with pagination)
बृजमान तामाङ बिरेन्द्र बजार, २५ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन भएका छ्न ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।गठित समितिको उपाध्यक्षमा...
बृजमान तामाङ राजविराज, २५ मंसिर । प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सञ्चार क्षेत्रको विकासलाई प्रदेश सरकारले प्रथामिकतामा राखेर अगाडी बढेको बताएका छ्न । सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुरमा शनिवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको तेस्रो अधिवेशनलाई...
राजविराज, २४ मङ्सिर । सप्तरीको राजविराज कारागारका कैदीबन्दीहरुले जेलर, चौकिदार र मुल नाइकेहरुविरुद्ध नाराबाजी र प्रदर्शन गरेपछि शुक्रबार दिनभर तनावग्रस्त बनेको थियो ।कैदीबन्दीहरुले परिवारका सदस्यहरुलाई भेंटघाट गर्न रोकटोक गरेको, औषधउपचारमा वेवास्ता गरेको, जाडोको कपडा, सिरकलगायत राज्यबाट...
काठमाडौँ । नेपालमा आज थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८७ जनाको नमुनाको परीक्षण गर्दा २ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।आज थप ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।यस्तै आज ३ जनाको मृत्यु भएको छ ।देशभर ५...







