Layout A (with pagination)

समाचार

राजविराजमा मानव अधिकारको अवस्था र भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजविराज, २४ मङ्सिर । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज सप्तरीको राजविराजमा मानव अधिकारको अवस्था र भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना र इन्सेक सप्तरीको संयोजनमा भएको अन्तरक्रिया...

Read More
मधेस प्रदेश • स्वास्थ्य

सप्तरीमा ३० दशमलव ३१ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

सप्तरी , २२ मंसिर । सप्तरीमा ३० दशमलव ३१ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांक अनुसार सप्तरीमा हालसम्म ३० दशमलव ३१ प्रतिशत व्यक्तिले मात्र पूर्ण खोप लगाउन सकेका छन् ।त्यस्तै प्रदेश २ का अन्य जिल्लाहरु जस्तै सिरहामा २९ दशमलव ५७...

Read More
मधेस प्रदेश • समाचार

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट ,अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा मण्डलका दुईवटा दाँत भाँचिएका छन् । मंगलवार दिउँसो करिव ३ बजे कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा विवाद हुँदा दुई जनाविच कुटाकुट भएको हो । उपाध्यक्ष मण्डलले...

Read More
धर्म संस्कृति

३ सय वर्ष पुरानो आकाश भैरवको मूर्ति चोरी

काठमाडौं । स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। मंगलबार बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो।पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी जबरजस्ती मूर्ति लगेका हुन्।नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त...

Read More
स्वास्थ्य

थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको नमुना परीक्षण गर्दा ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।आज थप ३ सय ४ जना कोरोनामुक्त भएका छन् ।कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।देशभर ६ हजार ३ सय ५२...

Read More

You cannot copy content of this page