Layout A (with pagination)

स्वास्थ्य

कञ्चनपुरमा आज ४ महिला सहित ७ जनामा संक्रमण पुष्टि

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा २१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ महिला सहित ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।संक्रमित हुनेमा कञ्चनरुप ५ का १५, २०, ४५, ७२...

Read More
समाज स्वास्थ्य

कञ्चनरुपका एक सहित सप्तरीमा आज कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु

कञ्चनरुप । कञ्चनरुपका एक सहित सप्तरीमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कञ्चनपुरका २८ वर्षीय पुरुषको आज शुक्रवार बिहान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पताल धरानमा मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका...

Read More
स्वास्थ्य

नेपालमा आज ७ हजार ८९० जना सङ्क्रमणमुक्त, ८ हजार ६०७ जना संक्रमित थपिए,१ सय ७७ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।२२ हजार ३ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ७ जना र ८ सय ७३ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि...

Read More
समाज

सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

कञ्चनरुप (सप्तरी), ७ जेष्ठ । सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।शम्भुनाथ नगरपालिका १२ का मुनिलाल साहको १० वर्षीय छोरो रुपेश साहको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको ।कुशाहा स्थित रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालक डुबी...

Read More
समाचार

संक्रमितको घरमा औषधी, पौष्टिक आहार लिएर पुगे गाउँपालिका अध्यक्ष चौधरी

बृजमान तामाङ / बिरेन्द्र बजार, ७ जेठ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले कोरोना संक्रमितहरुलाई औषधी, पौष्टिक आहार सहित स्वास्थ्य सामाग्री वितरण गर्नुभयो । अध्यक्ष चौधरीले शुक्रबार कोरोना संक्रमितहरुको घरमै पुगेर उक्त सामाग्री प्रदान गर्नुभएको हो...

Read More

You cannot copy content of this page