Layout A (with pagination)

समाचार

३० औं अन्तर्राष्ट्रिय अपाङ्ंगता दिवस ; ५० जना अपाङ्गता भएका व्यक्तिलाई सिरक वितरण

राजविराज, १७ मंसिर । ३० औं अन्तर्राष्ट्रिय अपाङ्ंगता दिवसको अवसरमा सप्तरीमा आज अपाङ्गता भएका ५० जनालाई सिरक वितरण गरी मनाइएको छ ।समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गताका अभिभावक संघ, सप्तरीले नजिकिएको जाडोबाट जोगाउने उद्देश्यले राजविराजका ५० जनालाई सिरक वितरण गरी मनाएको हो ।विश्व स्वास्थ्य...

Read More
स्वास्थ्य

आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि , ३४७ जना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३६ वटा नमुनाको परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज थप ३ सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट निको भएको दर ९७.७ प्रतिशत छ...

Read More
कलाकार

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भईन्

नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् ।उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् ।नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट...

Read More
समाज

राजविराज जेसीजद्वारा दलित वस्तीका ४५ छात्रछात्राहरूलाई पाठ्यपुस्तक वितरण

राजविराज, मंसिर १७ गते । राजविराज जेसीजले ‘जेसीज सप्ताह २०२१’ अन्तर्गत शुक्रवार राजविराजका ४५ जना दलित छात्रछात्राहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।चौथौ दिन राजविराज नगरपालिका वडा नं. ९ स्थित विहारपुरका दलित वस्तीका सरकारी विद्यालयमा पठनपाठन गरिरहेका ४५ जना छात्र तथा छात्राहरूलाई...

Read More
धर्म संस्कृति

आज बालाचतुर्दशी दिवंगत पितृको सम्झनामा शतबीज छरी मनाइँदै

आज बालाचतुर्दशी पर्व दिवंगत पितृको सम्झनामा शतबीज छरी देशैभर मनाइँदै छ ।प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दै छन् ।पशुपतीनाथ मन्दिर सँगसँगै...

Read More

You cannot copy content of this page