उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), ६ जेठ । कोरोना भाइरस (कोभिड –१९) को दोस्रो भेरियन्टको संक्रमण तीब्र रुपमा समुदाय स्तरमा फैलिन थालेपछि सप्तरीको कञ्चनरुप नगरपालिकाले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरि ल्याएको छ ।अक्सिजन सिलिण्डर पच्चीस थान , अक्सिजन कन्सनट्रेटर चार थान, क्यान...
Layout A (with pagination)
कञ्चनरुप । कञ्चनरुप नगरपालिकाले आज एक सूचना जारी गरी नगर क्षेत्र भित्र पून एक हप्ता निषेधाज्ञा बढाएको छ ।कोभिड १९ कोरोना भाईरसको दोश्रो भेरियन्टको संक्रमणबाट सप्तरी जिल्ला भरीको नगरपालिका मध्ये कञ्चनरुप नगरपालिका सबैभन्दा बढी संक्रमित भई मृत्यु हुने संख्या समेत बढीसकेकोले रोकथाम तथा...
राजविराज , ६ जेठ । सप्तरीमा विश्व हिन्दु परिषद नेपाल,महिला विभागले सीता जयन्ती तथा जानकी नवमी मनाएको छ ।बैशाख शुक्ल नवमी र आजकै दिन आदर्श नारी सीताको मिथिलाअञ्चलमा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष भब्यताको साथ मनाउने गरिन्छ । राजविराज स्थित आज बिहिवारको दिन विश्व हिन्दु...
कञ्चनरुप (सप्तरी) , ६ जेठ । सप्तरी जिल्लामा आज देखि एक साताका लागि सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुले दिने सेवाहरु बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी गरिएको सूचना अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गर्दै जिल्ला भरी सञ्चालित सम्पूर्ण बैंक तथा बित्तिय...
उदयपुर । उदयपुरको कटारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कटारी नगरपालिका ८ मरुवाखानी की २९ वर्षीया गीता बिक रहेकी छन् ।उनको बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।सूचना...