Layout A (with pagination)

स्वास्थ्य

थप ८ हजार ५२० जनामा कोरोना संक्रमण ,६ हजार १३५ सङ्क्रमणमुक्त ,२ सय ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२० हजार ९ सय ४८ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ४६७ जना र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३९ हजार ६५८...

Read More
राजनीति

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ तथा मन्त्रिपरिषद् विस्तार (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुका साथै मन्त्रिपरिषद् विस्तार समेत गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।ओलीसँगै उहाँको मन्त्रिमण्डलका सदस्यले पनि पद...

Read More
समाचार

सप्तरीको कञ्चनरुप नगरपालिकाका सबै वडा शिल गर्ने निर्णय

कञ्चनरुप (सप्तरी), ३१ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकाका सबै वडालाई शिल गर्ने निर्णय गरिएको छ ।कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आज राजविराजमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो...

Read More
स्वास्थ्य

छिन्नमस्ता अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन

नविन यादव / राजविराज , ३१ वैशाख । सप्तरीको राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालले कोभिड -१९ का बिरामीहरुलाई मध्यनजर गर्दै बिहीबारबाट एचडियु सहितको ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको अध्यक्षतामा यहीँ वैशाख २३ गते बसेको जिल्ला संकट...

Read More
समाचार

प्रधानमन्त्रीद्वारा इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर...

Read More

You cannot copy content of this page