राजनीति

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ तथा मन्त्रिपरिषद् विस्तार (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुका साथै मन्त्रिपरिषद् विस्तार समेत गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
ओलीसँगै उहाँको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् भने उनीहरूलाई साविककै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page