Layout A (with pagination)

स्वास्थ्य

थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि , ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २० नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै आज २ सय ३२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७.७...

Read More
समाज

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको घाटी रेटी हत्या

कञ्चनरुप (सप्तरी) , ८ मंसिर । सप्तरीमा एक वृद्धको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बुधवार जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा सोही ठाउँका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।विहानै...

Read More
अर्थतन्त्र

कञ्चनरुपमा शहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सुरु ,दुइ वर्ष भित्र घरघरमा धारा

डम्बर राई / कञ्चनरुप(सप्तरी),मंसिर ८ गते । शहरी खानेपानी तथा सरसफाई आयोजना, आयोजनाको व्यवस्थापन कार्यालय पानीपोखरी काठमाण्डौको सहयोगमा कञ्चनरुप नगरपालिकामा आयोजित शहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सुरु भएको छ ।अतिरिक्त बोरीङ्ग गर्ने, पाइप जडान गर्ने लगायतका प्रारम्भिक कार्य...

Read More
शिक्षा

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम खुल्यो

काठमाडौं । शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम खुल्ला गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले सूचना प्रकाशित गरि जानकारी गराएको छ ।जारी सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७८÷७९ मा...

Read More
समाचार

इप्रका कञ्चनपुरमा डिएसपी यादवको हाजिर,शान्ति सुरक्षामा कुनै किसिमको कमी आउन नदिने प्रतिबद्धता

डम्बर राई / कञ्चनरुप(सप्तरी), मंसीर ७ गते । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरी सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम कुमार यादवले यहाँको हरेक गतिविधिमा आफ्नो सकरात्मक भूमिका रहने बताउनु भएको छ ।प्रहरीको कर्तव्यवोधमा पर्न आउने कुनैपनि काममा कसर नराखी भेदभाव रहित सेवा...

Read More

You cannot copy content of this page