Layout A (with pagination)

धर्म संस्कृति

आज आमाको मुख हेर्ने पर्व :आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट...

Read More
समाचार

प्रदेश २ मा आज ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा आज (सोमबार) ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ सय ७४ जना पुरुष र १ सय ९९ जना महिला रहेका छन् ।सबभन्दा बढी धनुषाका १३७ जना , सप्तरीका ११९ जना, पर्साका ११८ जना, महोत्तरीका ७८ जना, सिरहा ४८ जना, रौतहटका ४२ जना, बाराका २४ जना र सर्लाहरीका ७...

Read More
मधेस प्रदेश समाज

पर्साबाट ७० किलो भन्दा बढी अवैध लागूऔषध गाँजा बरामद

पर्सा । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले ७० किलो भन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका सोती कलवारले घरबाट सो परीमाणमा गाँजा बरामद गरिएको हो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले घरमा छापा मार्दा ७०...

Read More
समाचार

राष्ट्रपति भण्डारीद्वारा तीन दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आहृवान गरेकि छन् । संसदमा विश्वासको मत लिन नसकेर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...

Read More
राष्ट्रिय समाचार

नेपालमा संक्रमितको संख्या ४ लाख नाघ्यो, थप १ सय ३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।१८ हजार ४ सय ११ नमूनाको परिक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

Read More

You cannot copy content of this page