डम्बर राई / कञ्चनरुप (सप्तरी), कात्तिक १५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमवार कुनैपनि कामकाज संचालनमा आएन । नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै नगरपालिका र विषयगत शाखाको कामकाज बन्द गरिएको हो ।कार्यालयमा आएका नयाँ प्रमुख प्रशासकीय आधकृत रेणुका साहले यहि कार्तिक १२ गतेका...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी) , १५ कात्तिक । राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनरुप नगरपालिका वडा नं. ३ बनरैत टोलले सोमवार २०७८ को दलित छात्रवृत्ति र छात्रा छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिका शिक्षा शाखाका संयोजक ललित नारायण यादवले विद्यार्थीहरुलाई...
काठमाडौं । नेपालमा आज थप ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६४ जनाको आरटी पीसीआर परिक्षण गर्दा ४४१ जना र एन्टिजन परिक्षण गर्दा ९२ जना गरि जम्मा ५३३ जना नयाँ संक्रमित थपिएका हुन् ।त्यस्तै, आज ४ सय ९० जना कोरोनामुक्त भएका छन् । योसंगै...
यस वर्ष भाइटीकाको उत्तम साइत भने बिहान ११ बजेर २ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।भाइटीका कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा टीका लाउनु शुभ रहेको समितिको भनाइ छ ।यस वर्षको तिहार कात्तिक १६ भोलि मंगलबार बाट सुरु हुँदै छ । भोलि यमदीपदान, धनत्रयोदशी (धन्तेरस)...
सिरहा । सिरहाबाट अबैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर ०९ बस्ने ६५ वर्षीय देव नारायण चौधरी रहेका छन ।ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चौधरीले संचालन गरेको किराना पसलमा अबैध लागूऔषध गाँजा बिक्री बितरण गरी...








