Layout A (with pagination)

मधेस प्रदेश समाचार

प्रदेश २ मा आज थप ५ सय ५३ जनामा संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा आज (आइतवार) थप ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा सबभन्दा बढी धनुषाका १२७ जना र महोत्तरीका ११२ जना , पर्साका ७१ जना, बाराका ६७ जना, रौतहटका ६६ जना, सप्तरीका ४४ जना, सिरहाका ३३ जना र सर्लाहीका ८ जना रहेका छन् ।यस्तै ७ महिलासहित ५७ जना संक्रमित...

Read More
समाज

कञ्चनरुपमा वडा नम्बर-८ का १७ जना सहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) , २६ वैशाख । सप्तरीको कञ्चनरुपमा आज (आइतवार) ९ जना महिला सहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जिल्लाको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरको होल्डिङ्ग सेन्टरका ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा नौ जना महिला , सहित २१ जना तथा...

Read More
राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिए

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन । उनले प्रदेश प्रमुख सिता पौडेलसमक्ष आइतबार ३ बजे राजीनामा बुझाएका हुन ।कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यस उपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने...

Read More
मधेस प्रदेश समाचार

२ नं. प्रदेश प्रहरीद्वारा सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा

जनकपुरधाम । २ नं. प्रदेश प्रहरीले आज सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग तथा अस्पताललाई हस्तान्तरण गरेको छ ।२ नम्बर प्रदेश प्रहरीको सक्रियतामा स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले आज प्रदेश अन्तर्गतका विभिन्न उद्योग...

Read More
स्वास्थ्य

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण , ४ हजार २२ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१८ हजार ७ सय ८७ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जना र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ९४ हजार...

Read More

You cannot copy content of this page