Layout A (with pagination)

राजनीति

पार्टीको घोषणा बमोजिम वडा कमिटीको अधिवेशन सम्पन्न, पार्टी प्रवेशले अन्य दलमा बाढी पहिरो

डम्बर राई कञ्चनरुप (सप्तरी)। नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य, प्रदेश नम्वर २ सह इन्चार्ज, सप्तरी इन्चार्ज तथा राष्ट्रिय सभा साँसदीय दलका नेता सुमनराज प्याकुरेलले एमालले सरकारमा रहँदा गरेको कामको पृष्ठता अब जनताको मन र मष्तिष्कबाट कहिले पनि नहट्ने बताउँनु भयो ।उहाँले...

Read More
समाज

कोशी व्यारेजमा मोटरसाइकल रोकेर नदीमा हाम फालेर दाहाल बेपत्ता , खोजी कार्य तिब्र

कञ्चनरूप (सप्तरी), ६ कार्तिक । सप्तरी र सुनसरीको बिचमा पर्ने सप्तकोशी नदीमा शनिवार हाम फालेर एक जना वेपत्ता भएका छन् । नदीमा हाम फाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल हुन् ।ब्यारेज पुलमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव...

Read More
समाचार

सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कारबाट तामाङ सहित तीन जना पत्रकार सम्मानित

राजबिराज, कात्तिक ५ गते । सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट बृजमान तामाङ सहित तीन जना पत्रकार सम्मानित भएका छन् ।सहिद दिलिप प्रतिष्ठान नेपालद्वारा सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा शुक्रबार आयोजित एक समारोहका बिच नगद ११ हजार सहित सम्मान पत्रद्वारा उनीहरुलाई सम्मान...

Read More
समाज

सुनसरीमा अबैध सुन तथा नगद सहित दुई जना पक्राउ

सुनसरी, कार्तिक ५ गते । सुनसरीमा अबैध सुन तथा नगद सहित दुई जना पक्राउ परेका छन् ।सुनसरी धरान उपमहानगरपालिका २ स्थित बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित धरान १५ सगरमाथा लाईन का ४८ र्षिीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ...

Read More
स्वास्थ्य

आज ७ सय ८ कोरोना संक्रमित थपिए , सङ्क्रमणबाट ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।९ हजार ३ सय ७६ नमुनाको परिक्षण गर्दा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ९ सय ३२ जना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट निको भएको दर ९७ दशमलव २ प्रतिशत छ ।आज ११ जनाको सङ्क्रमणबाट मृत्यु भएको...

Read More

You cannot copy content of this page