Layout A (with pagination)

मधेस प्रदेश • समाचार

प्रदेश २ मा भोली मंगलबार सार्वजनिक विदा

सप्तरी , १ कार्तिक । प्रदेश २ मा भोली मंगलबार सार्वजनिक विदा हुने भएको छ ।मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो ।प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको...

Read More
स्वास्थ्य

२४ घण्टामा देशभर थप ४ सय ५५ जना सङ्क्रमित थपिए ,८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ५५ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार ४ सय १८ नमुनाको पिसिआर परीक्षण गर्दा ३ सय ९८ जना तथा २ हजार ७ सय ९६ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ८...

Read More
समाज

माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु

सप्तरी , २८ असोज । सप्तरीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।बुधवार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको ना १ ना ७४१८ नम्बरको माइक्रोले ठक्कर...

Read More
स्वास्थ्य

आज थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि , १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार ६० नमूनाको पिसिआर परीक्षण गर्दा ६ सय ९१ जना तथा २ हजार ५ सय ५९ नमूनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।आज थप ९ सय १० जना कोरोना संक्रमण...

Read More
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि ,१२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ नमुनाको पिसिआर तथा एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।आज ८ सय ८८ कोरोना संक्रमित निको भएका छन् ।सङ्क्रमणबाट आज...

Read More

You cannot copy content of this page