Layout A (with pagination)

मधेस प्रदेश समाचार

प्रदेश २ मा बुधबार ४७८ जना थपिए सँगै संक्रमितको संख्या ३ हजार ७८० पुग्यो

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भेटिएका मध्ये महिला १३५ जना र पुरुष ३४३ जना छन् ।गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज ,जनास्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाब परीक्षणमा बुधबार ४ सय...

Read More
समाज

तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवक पक्राउ

राजविराज, २२ बैशाख । सप्तरीमा तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–६ का ३५ वर्षीय दिपक राम रहेका छन् । उनलाई कुटपिट अंगभंग तथा रहजनी चोरी समेत मुद्दाको फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको जिल्ला...

Read More
स्वास्थ्य

सप्तरीमा ५७ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा आज ५७ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा ५७ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नम्वर–२ की ६४...

Read More
राष्ट्रिय स्वास्थ्य

कोरोना रेकर्ड : थप ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै...

Read More
राजनीति

वर्तमान सरकारको जस्तो विकास निर्माण र जनताको हितमा काम गर्ने कुनै सरकार नरहेको : नेता प्याकुरेल

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , २२ वैशाख । राष्ट्रको समृद्धि र विकासका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वको सरकारले काम गरिरहेको नेकपा एमालेका राष्ट्रिय सभा संसदिय दलका नेता, केन्द्रिय सदस्य, प्रदेश नम्बर –२ सह–ईन्चार्ज एवं सप्तरी जिल्लाका इन्चार्ज सुमनराज प्याकुरेलले...

Read More

You cannot copy content of this page