Layout A (with pagination)

स्वास्थ्य

अब पनि सचेत नभए अस्पतालमा बिरामी राख्‍ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवस्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक सूचना सार्वजनिक गर्दै अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अस्पतालमा...

Read More
समाचार

हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता : उपसभामुख उपमा देव

राजविराज , ११ बैशाख । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा प्रदेश २ की उपसभामुख उपमा देवले महिलामाथि हुने हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता रहेको बताउनु भएको छ ।महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आज राजविराजमा सम्पन्न प्रथम पदास्थापन समारोहमा देवले सो कुरा बताउनु...

Read More
समाचार

सप्तरीबाट हलेसी दर्शनका लागि गएको बस दुर्घटना हुँदा एकको मृत्यु ,२२ जना घाईते

खोटाङ, बैशाख ११ गते । सप्तरीबाट हलेसी दर्शनका लागि हिडेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।  खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा...

Read More
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा संक्रमण पुष्टि ,१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि...

Read More
खेलकुद

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं । नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ।टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १७.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो।१४२ रनको जित रन...

Read More

You cannot copy content of this page