बिरेन्द्र बजार , २७ भदौ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा शनिवार नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न भएको छ ।दिनानाथ चौधरीको अध्यक्षतामा ५१ सदस्य सर्वसम्मत गाउँपालिका स्तरीय समिती गठन गर्दै अधिबेशन सम्पन्न भएको हो ।गठित समितिको उपाध्यक्षमा...
Layout A (with pagination)
बृजमान तामाङ / बिरेन्द्र बजार , २७ भदौ । नेकपा एमालेका केन्द्रिय सदस्य गुरु बरालले बर्तमन शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरेका छ्न ।सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार आयोजित नेकपा एमालेको प्रथम गाउँपालिकाअधिबेशन उद्वघाटन समारोहलाई सम्बोधन...
कञ्चनरुप , २७ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा आइतबार नगरपालिकाको सभाहलमा दुई दिने वार्षिक समिक्षा गोष्ठि सुरु भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार आएको्ेमा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै...
काठमाडौँ । नेपालमा आज थप ९ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ८ सय ४० जनामा एन्टिजेन र पीसीआर बिधिबाट परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।त्यसैगरी आज थप १ हजार ३ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्...
सङ्खुवासभा । प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सोहि ठाउँका छिमेकी नातामा भतिजा पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर...



